Saturday , 20 May 2024

Nepali Shayari Love : Heart touching Nepali Shayari 2023

Nepali Shayari Love : Heart touching Nepali Shayari 2023

Nepali Shayari Love

  • एउटा सानो गल्तिको एति ठूलो सजाय किन???

Also Read: Nepali Sad Shayari

  • मुसुक्क हास्ने तिम्रो बानिले मेरो ज्यानै लाने भो !
  • वरिपरि सबै थिए तर पनि एक्लोपनको महसुस भयो !

Also Read : Sad Status in Nepali

  • तिम्रो हरेक कुरा तिम्ले नभने पनि मलाइ थाहा हुन्छ तर किन तिम्लाइ थाहा हुन्न मेरो कुरा जबकी म चिच्याइ चिच्याइ तिम्लाइ भन्न खोजिराको हुन्छु !
  • झुठो बोलेर लगाको माया भन्दा साचो बोलेर भएको बिछोड नै ठिक छ ।।
  • बिच बिच मा गित बज्दैन र मात्र हो नत्र मेरो जिन्दगी पनि फिल्म भन्दा का कम छ र  !
  • जिन्दगीमा जस्लाइ माया गरे उ आफ्नो भयन जोस्ले मलाइ माया गर्‍यो उस्को माया बुझिन  !
  • खुशी छु तिमी बिना त भन्छु नि तर तिम्रो याद मा नरोएको दिन हुदैन !
  • तिमी बाट धेरै आश गर्नु नै मेरो ठुलो भुल रहेछ  !
  • अहिले तिमिलाइ मेरो मायाको महसुस भएको छैन तर जुन दिन हुन्छ त्यो दिन म तिम्रो समिप्य हुने छैन  !
  • सधैभरी तिम्रै अङ्गालोमा रहिरहन पाउ !
  • तिमी हुन्थ्योउ त मनको सारा कुरा सुनाउने थे तर आज तिमी मेरो साथ छैनौ एक्लो भएको छु !
  • तिमी मेरो हैनौ थाहा छ तर पनि किन तिम्लाइ आफ्नो बनाउन मन लाग्छ??? किन तिम्रो बारेमा मात्र सोच्छ यो मनले ?? किन तिम्लाइ दुख हुदा रुन्छ यो मन???
  • सायद धेरै पाउने आशमा तिमिले आफू सङ्ग जे छ त्यो पनि गुमाउदै गयको छौ!!!

Heart Touching Nepali Shayari

मन पराउने त धेरै थिए तर यो मनले तिमीलाई रोज्यो!!!

यो मेरो जिन्दगी हो तिम्रो घर होइन, जैले मन लाग्यो आउने, जैले मन लाग्यो जाने!!

चुरोटको लत लागे जस्तै तिम्लाइ माया गर्दै धोका दिने लत कहिल्यै छुटेन है!!!

म मान्छे हो कुनै खेल हैन so मेरो life सङ्ग खेल्न बन्द गर !

तिम्रो बोली तिम्रो हासो तिम्रो हरेक बानी सङ्ग माया बसेको छ मेरो।।

कुनै समयमा मेरो हासोको कारण तिमी थियोउ भने आज मेरो आसुको कारण पनि तिमी नै हौ !

माया नगर्ने हैन तिम्लाइ धेरै गर्छु तर अहिले देखाउन मन लाग्दैन !

सन्चै छ्स भनेर सोध्ने तिनैहरु हुन जसले अथाह पीडा दिएर जान्छन ।।

जुनदिन मलाई भुल्छौ तिमी , याद राख्नु ! एउटा माया गर्ने मान्छेलाई गुमायौ ।

बिस्वास पनि कस्को गर्नु यहा आफ्नैले धोका दिन्छ्न।।

कसैलाई माया पनि एति धेरै नगर्नु कि पछि गयर आफैलाइ सम्हाल्न मुस्किल होस !

जिन्दगिले हरकोही लाई गल्ती सुधार्ने मौका दिदैन र जस्लाइ दिन्छ उ भाग्यमानी हुन्छ !

न त तिमीलाई पाउन नै सक्छु न त गुमाउन नै चाहन्छु !

जिन्दगी बितोस त एसरी बितोस आधा तिम्लाइ सताएर आधा तिम्लाइ फकाएर।।

Key Takeaways

  • Understanding the fundamentals is crucial for building scalable applications
  • Performance optimization should be considered from the start of development
  • Regular code reviews and testing ensure code quality and maintainability
  • Stay updated with the latest industry trends and best practices
  • Understanding the fundamentals is crucial for building scalable applications
  • Performance optimization should be considered from the start of development
  • Regular code reviews and testing ensure code quality and maintainability
  • Stay updated with the latest industry trends and best practices
Sachin Pokharel

Sachin Pokharel

Passionate content creator and tech enthusiast with years of experience writing engaging articles about web development, design, and digital trends. Dedicated to sharing knowledge and helping others grow in their careers.